News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन राष्ट्र बैंकको सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन ग्राहकलाई सुझाव दिएको छ। केन्द्रीयले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएो छ । लघुवित्तले संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयर खरिद...बाँकी

    गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

    काठमाडौं । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन्...बाँकी

    भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित प्रतिनिधि सभासमक्ष पेश

    काठमाडौं । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ । सभाको आइतबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेस...बाँकी

    डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको छ : नीलम ढुंगाना

    काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा रहेको बताएकी छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएकी हुन् । उनले आन्तरिक माग अपेक्षित...बाँकी

    अर्थतन्त्र सुधार हुँदैछ : डेपुटी गभर्नर बमबहादुर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको बताएका छन् ।राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको...बाँकी

    अबको एक सातामा दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रिय सभामा ऐन पेस गर्ने बताए । नेपाली...बाँकी

    नवजीवन सहकारीको चामल काठमाडौंमा बिक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

    काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ...बाँकी

    माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

    काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज...बाँकी

    समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्तथाको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ३ लाख ५२ हजार ७२९ दशलमव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर...बाँकी