काठमाडौं । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) को अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्ध थप सुमधुर बन्ने उद्देश्यसहित एम च्याम नेपालले...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...बाँकी
काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३...बाँकी
काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी
काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार लहानमा स्थित जेएसमुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा ७०...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसर कमर्सियल भेइकल्सको आधिकारिक बिक्रेता बतास एमएडब्ल्यू प्रालिबीच बीमितलाई नगदरहित दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको छ। यस्तो नगदरहित क्षतिपूर्ति कम्पनीले आफूले प्रदान गर्दैआइरहेको व्यापक बीमा गरिएका सवारीसाधनको...बाँकी
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो।...बाँकी
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी...बाँकी