News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी

    हिमालयन लाइफले गिरीको परिवारलाई दियो ३३ लाख १६ हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाद्वारा गिरी परिवारलाई दुई फरक सर्त बापत रु ३३ लाख १६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । उपशाखाले कुश्मा नगरपालिका वडा न.२ स्थित घरमै गई एक कार्यक्रमको...बाँकी

    सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पौष महिनाको ९ र १०...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सले बाेलायाे वार्षिक साधारण सभा

    सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा...बाँकी

    नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’

    काठमाडौँ  । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा...बाँकी

    ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने

    काठमाडौँ   । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र...बाँकी

    नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो...बाँकी

    गुडविल फाइनान्सको वार्षिक साधारणसभा स्थगित

    काठमाडौं । गुडविल फाइनान्स कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणवश साधारणसभा स्थगित गरिएको जनाएको हो। यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा...बाँकी

    बैंकिङ प्रणालीबाट थप रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक, बुधबार बोलकबोल

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस ११ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब...बाँकी

    सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर, बाहिरिए ३ जना संस्थापक

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हिमालयन बैंकको सेयरधनी बनेको छ । इन्स्योरेन्स कम्पनीले बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्म भक्त मल्लको सेयर सगरमाथा लुम्बिनी...बाँकी