News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, शेयरबजार, समाचार, हकप्रद

    समृद्धि फाइनान्सको हकप्रद फागुन ८ गतेदेखि निष्काशन हुँदै

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम...बाँकी

    नारायणी बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा समय थपिएर आज माघ १२ गतेसम्म आवेदन दिन सकिने बनाएको...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी

    सिनर्जी पावरले लाभांश घोषणा गर्यो

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७/७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३...बाँकी

    अपि पावरको ४७५ हकप्रद शेयर बिक्री खुल्ला

    काठमाडौ । अपि पावरको शुक्रबारदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुुला गरेको हो । जसमा लगानीकर्ताहरुले मंसिर...बाँकी

    नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चुक्ता...बाँकी

    समृद्धि फाइनान्सलाई हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्सलाई १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री भएन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर...बाँकी

    तिनाउ मिसन बैंकको हकप्रद अस्वीकृत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको बसेको १३औं साधारणसभाले निर्णय गरेको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।...बाँकी