काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पौडेल इलेक्ट्रिक पसललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना सेवा...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा...बाँकी
झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल राष्ट्र...बाँकी
काठमाडौं । नेपाल बैंकले आफ्नो ५०औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले कटारी शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा गरेको हो । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना...बाँकी
काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउण्टर शुभारम्भ गरेको हो । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...बाँकी
काठमाडौं । सनराइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको हो...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखाको उद्घाटन...बाँकी
काठमाडौं । उद्यमशीलता विकासको लागि नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता गरेको छ । बैंकले उद्यमशीलता विकाससँगसँगैं दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाको...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न। १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका पुर्याउने लक्ष्य राखेको जनाएको छ...बाँकी