काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असार ३० गते शनिबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको...बाँकी
काठमाडौं । सहकारी संस्थामा तरलता अभावको समस्या बढ्दै गएपछि सिंगो सहकारी अभियानमै नकारात्मक असर परेको भन्र्दै सहकारी संघसंस्थाको छाता संगठन राष्ट्रिय सहकारी महासंघले सरकारसँग सहुलियत ब्याजदरमा १० अर्ब ऋण सहयोग माग गरेको छ । बचत...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको हो । २ अर्ब ९४ करोड ३० लाख १६ हजार रुपैयाँ...बाँकी
काठमाडौं । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न महासम्मेलनले जोड दिएको छ । काठमाडौंमा आज सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै...बाँकी
ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ सञ्चालक समिति पाएको छ । बैंकले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति पाएको हो । बैंकको अध्यक्षमा पुनः केबी उप्रेति निर्विरोध निर्वाचित भएका छन् । बैंकको १९औं साधारणसभाले...बाँकी
काठमाण्डौ । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान विक्री गर्न इ–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि...बाँकी
काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा...बाँकी
काठमाडौं । सहकारी सँग सम्बन्धित विभिन्न संघ संस्थाले सहकारीहरुलाई सदश्यहरुको मन जितेर तरलता व्यवस्थापन गर्न आह्वान गरेका छन् । सहकारी अभियानले संयुक्त रुपमा सहकारी संघ/संस्था तथा नियामक निकायलाई १५ बुँदे अपिल गरेको छ । यस...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता, उत्पादन...बाँकी