काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। सो योजनाको इकाई खरिदका...बाँकी
काठमाडौं । पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गदै राष्ट्रपती रामचन्द्र पौडेलले...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। हाल कम्पनीमा संस्थापक समूहको ८४.६७...बाँकी
काठमाडौं । शिखर पावर डेभलपमेन्टको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। शिखर पावरको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।...बाँकी
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। पाल्पा सिमेन्टको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको ९ लाख ९४ कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि...बाँकी
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भीषण पहिरो गएको छ। नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ को विन्दुमा झरेको हो। उच्च अंकले बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ समूह घटेका छन्।...बाँकी
काठमाडौं । आज नेप्से परिसूचक १०५ दशमलव ५० अंकले घटेर २,६७६ को विन्दुमा कायम भएको छ । आज ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा...बाँकी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दीपक भट्टसँग सम्बन्धित ठूलो रकमको प्रयोगबारे छानबिन गरिएको छ । विभागले गत फागुन २८ गते नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै भट्टले विभिन्न कम्पनीमार्फत ठूलो...बाँकी
काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी सचिव विपिन हाडाले उक्त निर्णय...बाँकी