काठमाडौं । सिटिजन लाइफ जमल शाखाले गत मंगलबार सीईओसँग डिनर कार्यक्रम सम्पन्न गरेकोछ। गएको चैत १८ गते एकैदिन १०२ पोलिसीको लक्ष्य पूरा गरेको खुसियालीमा कम्पनीका तर्फबाट उक्त मिसनमा सहभागी अभिकर्ताहरुलाई प्रोत्साहन स्वरुप सीईओसँग डिनर कार्यक्रम...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य...बाँकी
काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ। विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ सिदुंखामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहातस्वरुप प्रदान गरेको छ। कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले वार्षिकोत्सवका अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीको १६ औँ वार्षिकोत्सवका अवसरमा कावासोती शाखाको आयोजनामा स्थानीय गरिबी तथा जेहान्दार विद्यार्थीलाई एक औपचारिक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका सिनियर एजेन्सी मेनेजर भेषराज भट्टराईको नेतृत्वमा बीमित सरोज सुब्बालाई उनी उपचाररत अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगी घातक रोगबापत...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ भने हाजिरीजबाफ प्रतियोगिता गर्ने भएको छ। बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा वैशाख १० गते रक्तदान कार्यक्रम गरेको थियो...बाँकी
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीका...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट यो जलविद्युत आयोजनमा ठूलो क्षति...बाँकी