News Portal

  • गृहपृष्ठ आइपिओ, विमा, शेयरबजार

    रिलायन्स इन्स्योरेन्सको आईपीओ भर्ने म्याद सकियो

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेपछि सोमबारबाट निष्काशन बन्द भएको हो । बिक्री...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सको धनगढीमा एजेन्सी कार्यालय स्थापना

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनकै बीचमा धनगढीमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको छ । कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले नयाँ एजेन्सी कार्यालय स्थापना गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा...बाँकी

    बन्द उद्योगको बीमा शुल्क छुट दिन बीमा समितिको निर्देशन

    काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा...बाँकी

    शिखर इन्स्योरेन्स उत्कृष्ट कम्पनीहरुको सूचिमा उक्लियो

    काठमाडौं । शिखर इन्स्योरेन्स क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ‘ए’ रेटिङ पाउन सफल भएको छ । इक्राले शिखर न्ययोरेन्सलाई देशकै उत्कृष्ट कम्पनीको रुपमा निर्धारण गरेको छ । साथै शिखर इन्स्योरेन्स बीमा व्यवसायको आधारमा पहिलो नम्वरको कम्पनी...बाँकी

    बीमा समितिको विज्ञ सञ्चालकमा ओली नियुक्त

    काठमाडौं । बीमा समितिको बिज्ञ सञ्चालकको रुपमा कपिलदेव ओलीलाई पुनः नियुक्त गरिएको छ । अर्थमन्त्रालयले बिहीबार बीमा समितिमा पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई बिज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको...बाँकी

    रिलायन्स लाईफको आईपिओमा दोब्बर बढी आवेदन पर्यो

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले बिहीबारदेखि आवेदन खुल्ला गरेको आईपिओमा दोब्बरभन्दा बढी आवेदन परेको छ । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा आवेदन खुल्ला गरेको दोस्रो दिनमा नै दोब्बर भन्दा बढी अर्थात...बाँकी

    नेपाल पुनर्बीमाको सञ्चालकमा रमेश लम्साल नियुक्त

    काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई सञ्चालकमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा...बाँकी

    रिलायन्स लाइफको आईपीओमा ४८ प्रतिशत आवेदन

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४...बाँकी

    सिटिजन लाईफको मार्केटिङ प्रमुखमा भुषण रिमाल

    काठमाडौं । सिटिजन लाईफको मार्केटिङ विभागको प्रमुखमा भुषण रिमाललाई बढुवा गरिएको छ । सो कम्पनीका मार्केटिङ प्रमुख कवि फुयालले दिएको राजिनामा स्वीकृत गरी रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको सिटिजन लाईफले जनाएको छ । यसअघि मध्ये...बाँकी

    आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल

    काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने...बाँकी