News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    नेपाल लाइफ इन्स्योरेन्सको १५ महिनाको सूचक यस्ता छन्

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म)मा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७...बाँकी

    सगरमाथा इन्स्योरेन्सको ३५ करोड ८१ लाख खुद बीमाशुल्क आर्जन

    काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले...बाँकी

    रिलायन्स लाईफको शेयरधनी बीमा अभियान सार्वजनिक

    काठमाडौं । स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले...बाँकी

    राष्ट्रिय बीमा संस्थानको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही...बाँकी

    एनएलजी इन्स्योरेन्सको १४ औं साधारणसभा सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको १४औंं वार्षिक साधारणसभा बेबिनारमार्फत केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सो सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५/०४/०१...बाँकी

    एशियन लाईफले पुस ४ गते डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सो सभामा जाने...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पाँँच करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको...बाँकी

    सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत...बाँकी

    रिलायन्स लाइफको व्यतित बीमालेखमा छुट

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आफना बीमितहरुलाई व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको सर्बाधिक बोनस दर घोषणा

    काठमाडौँ । नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले सर्वाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आव २०७५÷७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रति हजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म...बाँकी