News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा दोस्रो दिनमा कति आवेदन पर्यो ?

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा साढे ६ लाख बढीले आवेदन दिएका छन् । सिद्धार्थ क्यापिटलका अनुसार आज (मंगलबार) बेलुका ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६...बाँकी

    शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ आज सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्सले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन् ।...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क घरैमा बसेर भुक्तानी

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग कनेक्ट आइपीएस तथा...बाँकी

    प्रभु लाइफको आइपीओ निष्काशनको पहिलो दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमा साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बेलुका ५ बजेसम्ममा २ लाख ७६ हजार...बाँकी

    प्रभु लाइफको ६० करोडको आईपीओ जारी

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपीओमध्ये ३ करोड रुपैयाँ बराबरको ३...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड चौथो वर्षमा प्रवेश

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय सुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी

    आधारभूत पूर्वाधार विकास नहुँदा कृषि बीमामा समस्या

    काठमाडौं । कृषि उत्पादनको लागि अति आवश्यक आधारभूत विकास पूर्वाधार विकास नहुँदा नेपालको कृषि बीमामा चौतर्फी समस्या आउने गरेको एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् । नेको इन्स्योरेन्स कम्पनीद्वारा आयोजित कृषि तथा पशुपंक्षी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमका...बाँकी

    युनियन लाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सोलुखुम्बुको सल्लेरीमा एकदिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व गर्दै प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखे । यस...बाँकी

    ज्योति इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्ने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ज्योति...बाँकी

    आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । आरएमडीसी लघुवित्तले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २२ गते सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको...बाँकी