काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो। प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन्। प्रधानलाई ४ वर्षका...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय...बाँकी
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म निर्जीवन बीमकहरुले सवा २१ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा विज्ञका लागि आवेदन खुलाएको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो । कम्पनीले विभिन्न १२ विषयको विज्ञको सूचि तयार गर्न लागेको जनाएको छ । इच्छुकले कम्पनीको...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ । कम्पनीले पुस ७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं ४ मा विभिन्न वर्गका ७०...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कार्यक्रममा...बाँकी
काठमाडौं । नेपाली फूड ब्रान्ड ‘पहाडी फूड्स’ एसियाको सबैभन्दा ठूलो फूड फेस्टिभल ‘इन्डस् फूड २०२५’ मा सहभागी भएको छ । भारतमा भएको फेस्टिभलमा यस ब्रान्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीजजस्ता...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै अन्य ६ प्रदेशमा पनि तालिम...बाँकी