News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला...बाँकी

    मेट लाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग गर्यो साझेदारी

    काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर...बाँकी

    ३ सय रुपैयाँमा नेपाल रिको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर...बाँकी

    रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ७५ रुपैयाँसम्म दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...बाँकी

    सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन लाइफद्वारा विपन्न वर्गलाई पोशाक वितरण

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी

    सानिमा रिलायन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    सानिमा जीआईसी इन्स्योरेन्सको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण तालिम

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो।...बाँकी

    सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबीको रकम भुक्तानी

    बुटवल । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ। सैनामैना नगरपालिका वडा नं. १ ब्रह्माडाँडाका अनिलकुमार चौधरीको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले...बाँकी

    एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण, १० जना अभिकर्ता सम्मानित

    काठमाडौं । एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण भएको छ। भक्तपुरमा कौशलटार र गठ्ठाघरको बीचमा रहेको शाखा अहिले करिब ५०० मिटर अगाडि गठ्ठाघर चोकमा(लोकन्थली कौशलटारबाट आउँदा दायाँ र ठिमी चारदोबाटोबाट आउँदा बायाँ पट्टि) सरेको हो ।...बाँकी