News Portal

  • हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त

    आर्थीकसंसार संवाददाता२१ बैशाख, २०८३
    २५८ पटक
    २१ बैशाख, २०८३

    काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

    कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्