News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले बुटवल शाखाबाट खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेको हो...बाँकी

    कोका–कोला नेपालले हजार महिला व्यवसायीहरुलाई “सक्षम” तालिम प्रदान गर्दै

    काठमाडौं । महिला सशक्तिकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ । त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत...बाँकी

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रदेश नं १ को नाम कोसी राख्न सुझाव

    काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी

    प्रभु बैंकले ल्यायो फोन लोन सुविधा सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.का ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग...बाँकी

    इस्कोन नेपालद्वारा विश्व शान्तिका लागि हरिर्नाम संकिर्तन आयोजना

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा विश्व शान्ति तथा एकताको कामना गर्दै २०७८ फागुन १८ गते बृहत हरिनाम संकीर्तन आयोजना गरियो । नेपालभरिबाट एकीतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौंको दरबार स्क्वायर क्षेत्रमा विभिन्न...बाँकी

    स्प्राइटको “स्प्राइटसँग जित्ने मौका” क्याम्पेनको सुरुवात

    काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोशन स्प्राइटको “क्लियर रह” अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट...बाँकी

    सन नेपाल लाइफले दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा गर्यो सहयोग

    काठमाडौं । समता समाज निचुटा पर्सा द्वारा आयोजित दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा सन नेपाल लाइफको बिरगंज शाखा अअन्तर्गतको उप शाखा कार्यालय पोखरीयाले सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक दिन प्रदान गरिने मैन अफ द...बाँकी

    सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस...बाँकी

    संसदबाट एमसीसी सम्झौता अनुमोदन

    काठमाडौं । संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी बहुमतका साथ पारित गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे...बाँकी

    राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

    ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त हुनुभएको छ । बैंकको पदपूर्ति उपसमितिको सिफारिसअनुसार उहाँलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले फागुण १५ गते देखी कार्यभार समाल्ने गरी नियुक्त...बाँकी