News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

    काठमाडौं । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । सो अवधिको अन्त्यमा बैंकले...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई...बाँकी

    रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

    काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी C31 लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ...बाँकी

    सिटिजन लाइफको अध्यक्षमा पाण्डे दोहोरिए

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अध्यक्ष प्रदिप जंग पाण्डेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले पाण्डेलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले नियुक्ति...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका कार्ड तथा मोबाईल...बाँकी

    नेपाल बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा शुल्क नलाग्ने

    काठमाडौं । नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक डाटा शुल्क नलाग्ने भएको छ । मंगलबार बैंक र एनसेल एक्सीयाटाबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो । बैंकको...बाँकी

    इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला...बाँकी

    नेपाली चेस ओलम्पियाड टिमको विदाई

    काठमाडौं ।  ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले विदाई गरेका छन् । मित्रराष्ट्र भारतको चेन्नई शहरमा जुलाई...बाँकी

    डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा

    काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्स प्रालि, नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै एक कार्यक्रमबीच जुलाई २४, २०२२ मा काठमाडौंमा, डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेको छ । उक्त कार्यक्रममा...बाँकी

    ज्योति विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सव

    काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४औं वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा...बाँकी