News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    जापानले नेपाललाई पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–जापान सम्बन्ध तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका...बाँकी

    बाढीपीडितका लागि त्रिभुवन विश्वविद्यालयले दियो ९ करोड २५ लाख

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । पदाधिकारी तथा कर्मचारीको तलब तथा भत्ताबाट कट्टा गरिएको रकम...बाँकी

    चिलिमे सुरुङमा थप एक शव फेला, मृतकको संख्या पाँच पुग्यो

    काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा बुधबार थप एकजनाको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र खोजी जारी राख्ने क्रममा उक्त शव फेला पारेको हो...बाँकी

    बाढीपीडितका लागि अख्तियारका कर्मचारीले दिए ६१ लाख ६२ हजार रुपैयाँ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । आयोगका अनुसार २०८३...बाँकी

    खुला भयो सार्वजनिक सवारीसाधनको दर्ता

    काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि लागु हुने गरी रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौं उपत्यकाबाहिरका क्षेत्रमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई...बाँकी

    देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

    तनहुँ । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले...बाँकी

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात व्यवसायीलाई नियमित सेवा सञ्चालन गर्न आग्रह

    काठमाडौं । बाढी र पहिरोका कारण विगत १८ दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको देशकै प्रमुख राजमार्ग सडक विभागको लगातारको प्रयासपछि सञ्चालनमा आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक सूचना जारी गर्दै असोज १...बाँकी

    भोटेकोशी बाढी : हालसम्म १ हजार ४०३ जनाको शव भेटियो

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा...बाँकी

    रसुवा जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बन्ने

    काठमाडौं । भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई नुवाकोटसँग जोड्न सरकारले ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका-२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड...बाँकी

    विपद् उत्थानशील पूर्वाधारदेखि एकीकृत आवाससम्म बहस गर्दै ‘जग्गा तथा आवास प्रदर्शनी’

    काठमाडौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनःनिर्माणलाई सुरक्षित र दिगो बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच विस्तृत छलफल हुने भएको छ...बाँकी