काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । सो संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख...बाँकी
काठमाडौं । सनराइज बैंकद्वारा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । सो खाता सक्रिय...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको भोलि (मंसिर ११ गते) देशभरका सम्पूर्ण शाखा कार्यालय बन्द हुने भएको छ । इन्स्योरेन्सका सञ्चालक कीर्तिकुमार जोशीको असायमिक निधन भएकाले कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन कम्पनीको प्रधान कार्यालयसहित...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा/उपशाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले...बाँकी
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव...बाँकी
काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा...बाँकी
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो...बाँकी
काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले...बाँकी