News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    कृषि विकास बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले असोज १५ गतेदेखि हाल सञ्चालनमा रहेको इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत ग्राहकका लागि...बाँकी

    एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा ५ प्रतिशत बोनस...बाँकी

    कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक,...बाँकी

    नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने

    काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूका लागि जीवन बीमा सम्बन्धी सेवा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले उपलब्ध गराउने भएको छ। नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्स बीच कर्मचारीको जीवन बीमा सम्बन्धमा...बाँकी

    सिटिजन्स बैंकको लाभांश घोषणा

    काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल काय चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख...बाँकी

    कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष...बाँकी

    कृषि विकास बैंकमा सुरु भयो साताव्यापी ‘केवाईसी सचेतना सप्ताह’

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै साताव्यापी ‘ग्राहक पहिचान (केवाईसी) सचेतना सप्ताह’ सुरु गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने नाराका साथ बैंकले...बाँकी

    गरिमा विकास बैंकको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा

    काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३०...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०...बाँकी

    कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक,...बाँकी