News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँ, २५.९६ प्रतिशत बढ्यो कर्जा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले ४६.६९% ले बढायो नाफा, लाभांश क्षमता १३% माथि

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार बैंकले समीक्षा वर्षमा ८८ करोड ९९ लाख खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष २०८१।८२ मा...बाँकी

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको...बाँकी

    माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज आर्याल, डीसीईओमा सुभाष जमरकट्टेल

    काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज आर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र...बाँकी

    कामना सेवा विकास बैंकद्वारा नेपाल पे कार्ड इस्युइङ र एक्युरिङ शुरु

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्युरिङको थालनी गरेको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ्गको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो जस अन्तर्गत अब बैंकले आफ्ना...बाँकी

    विश्वकपका गोल बराबर ३३३ रैथाने बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

    काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै...बाँकी

    सिटिजन्स बैंकको चुक्ता पुँजी १७.५० अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुँजी वृद्धि गरेको छ । गत असार ३ गते सम्पन्न आठौं विशेष साधारण सभाबाट पारित गरेसँगै बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी भएको हो । बैंकले १ सय रुपैयाँ...बाँकी

    नागरिक एपसँग जोडियो एनएमबि बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने

    काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनसम्बन्धी सम्झौता गरेको छ। बैंकका अनुसार नयाँ सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन...बाँकी

    सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहज रूपमा...बाँकी