News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ग्राहकले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइएमई ट्राभल्सबिच सहकार्य भएको छ । बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको...बाँकी

    सिटिजन्स बैंकले स्नो याक फाउन्डेसनलाई दियो १ लाख रुपैयाँ

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं वार्षिकोत्सव यहि बैशाख...बाँकी

    पोखराको नयाँगाउमाँ प्रभु बैंकको शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको...बाँकी

    कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ । सेयरको...बाँकी

    गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाहरुबीच समझदारी भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...बाँकी

    ग्लोबल आइएमई बैंकको पैसा आउने,थपेर पाउने योजना सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक...बाँकी

    राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था...बाँकी

    महालक्ष्मी विकास बैंकले ल्यायो शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

    काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।...बाँकी

    कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली ग्राहकले आइफोन १५ जित्ने मौका

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका...बाँकी