News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट सम्झौता

    पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका–२, मार्फामा अवस्थित मार्फा प्यालेस होटलबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले होटलमा उपलब्ध सेवा–सुविधामा छुट पाउने भएका छन् । सम्झौता–पत्रमा मार्फा प्यालेस होटलका...बाँकी

    कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

    काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका...बाँकी

    सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहित गर्न चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यानमार्फत) प्रयोग गरी भुक्तानी गर्दा अस्पतालको...बाँकी

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई माउन्टेन भिस्टा रिट्रिटमा १५% सम्म छुट

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–२ स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी...बाँकी

    क्वालालम्पुरमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने एनएमबि बैंकको निर्णय

    काठमाडौं । एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा सञ्चालन गरेको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्वालालम्पुरमा रहेको बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय बन्द गर्ने निर्णय गरेको हो। त्यहाँको कार्यालय बन्द गर्न...बाँकी

    ७.२८ करोडको फायर वाल र राउटर खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक, ७ वटाको आवेदनमा २ कम्पनी छनोट

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सवा ७ करोड रुपैयाँभन्दा बढीको नेटवर्क र सुरक्षासम्बन्धी उपकरण खरिद गर्ने भएको छ । बैंकले ७ करोड २८ लाख ७८ हजार ९४२ रुपैयाँ बराबरको नेटवर्क एण्ड रिलेटेड इक्विपमेन्ट फायर वाल...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टमा छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टमा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५...बाँकी

    द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइनाले सानिमा बैंकलाई नेपालका लागि एजेन्ट बैंकको रुपमा गर्यो नियूक्त

    काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंकले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेघावाट) १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट) १ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय...बाँकी

    कृषि विकास बैंकका सीईओ गुरुङ भन्छन्- अन्य क्षेत्र भन्दा अटोमा खराब कर्जा कम छ

    काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कृषि बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक...बाँकी

    सिटिजन्स बैंकले बागमतीमा नेतृत्व विकास सेमिनार सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशका प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई लक्षित गरी ‘ईम्पावरिङ्ग लिडरसिप इन बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स’ नामक कार्यक्रम सम्पन्न गरेको छ । बैं कका प्रमुख कार्यकारी अधिकृत...बाँकी