काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी भएको छ । बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार बैंकका...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा खुद नाफा २.४८ प्रतिशत बढेर १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २४ करोड...बाँकी
काठमाडौं । तीन जना संस्थापक सेयरधनीहरूले लुम्बिनी विकास बैंकको सेयर बिक्री गर्ने भएका छन् । बैंकका ससंस्थापक सेयरधनी गोपाल प्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...बाँकी
काठमाडौं । हिमालयन बैंकले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको हो ।...बाँकी
काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच सो सम्बन्धी सम्झौता भएको हो । समझदारीपत्र अनुसार सिटिजन्स...बाँकी