News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै, अझै प्रविधिमैत्री र ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २६औं वार्षिकोत्सव मनाउँदैछ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील,...बाँकी

    कामना सेवा विकास वैंकबाट १२.१२% ब्याजदरमा कर्जा पाइने

    काठमाडौं । कामना सेवा विकास वैंकले ग्राहकहरुको कर्जाको लागि नयाँ व्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । वैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतिय सवारी...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा...बाँकी

    कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेन बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने...बाँकी

    नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

    काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको...बाँकी

    नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै, भाडामा भवन खोज्दै

    काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो । बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको...बाँकी

    हिमालयन बैंकबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा साढे ७ लाख कित्ता सेयर

    काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका...बाँकी

    कृषि विकास बैंकद्धारा नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

    काठमाडौं । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषबाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग गरेको छ । प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यससंग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा...बाँकी

    सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरी महालक्ष्मी विकास बैंकले मनायो वार्षिकोत्सव

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरेर आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रममा...बाँकी