News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

    काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारी बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारी बचत खाता ‘गोल्ड...बाँकी

    एनबी बैंकका कर्मचारी आन्दोलनमा उत्रिए

    काठमाडौं । नेपाल बंगलादेश बैंकका कर्मचारीहरु सडकमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुनका लागि बाध्यकारी गरेको र असार मसान्तसम्म अन्तिम समय दिएको...बाँकी

    लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा सञ्चालन

    काठमाडौैं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल...बाँकी

    ज्योति विकास बैंक र नेपाल फर्निचर उद्यमी महासंघबीच बैंकिंङ्ग सेवा सम्झौता

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता...बाँकी

    सिटिजन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले मृत्यु बीमा दाबी हस्तान्तरण गरेको छ । कम्पनीले बीमितिको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख...बाँकी

    युनियन लाईफको आईपीओ पौने २२ लाखले भरे

    काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्काे बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको युनियन लाइफको...बाँकी

    नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

    काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमबार ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।...बाँकी

    लक्ष्मी बैंकको १३१औं शाखा धनुषाको क्षिरेश्वरनाथमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३१औं शाखा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा नं. ५ स्थित महेन्द्रनगरमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण...बाँकी

    कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रु.१,०००÷– अंकित दरका १०,००,००० कित्ताले हुन आउने रु.१००,००,००,०००/–(अक्षेरुपी एक अर्ब) रकम बराबरको “९ %KSBBL Debenture 2088″ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पोखरेल र श्रेष्ठ निर्वाचित

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो । इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा आज...बाँकी