News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    युनियन लाइफ इन्स्योरेन्सको भोलिदेखि सेयर कारोबार हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँडपश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो...बाँकी

    नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई सहज कर्जा प्रदान गर्ने

    काठमाडौं । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक...बाँकी

    ज्योति लाईफद्वारा ललितपुर महानगरका कर्मचारीको मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व. बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी...बाँकी

    सिटिजन्स बैंकको वितरणयोग्य नाफा ९१।५७ प्रतिशतले बृद्धि

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९ करोड...बाँकी

    मेगा बैंकको एकैदिन ६ नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवारीसम्म १०० विरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा वृक्षारोपण गरेको...बाँकी

    कमर्सियल भेहिकल्स किन्न महालक्ष्मी बैंकले कर्जा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबीच साउन १५ गते सम्झौता भएको छ । विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सद्वारा सर्वसाधारणको सेयर स्वामित्वमा बृद्धि

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज (साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।...बाँकी

    मेगा बैंकबाट दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख रुपैयाँ प्रदान

    काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा...बाँकी

    हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

    काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकीकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो । हाल नेपाल स्टक...बाँकी