News Portal

  • सानिमा लाइफल देव सिंहकी श्रीमतिलाई ५ लाख मृत्यु दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ८५२ पटक
    ९ माघ, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको डडेल्धुरा शाखाले मृतक देव सिंह साउदकी श्रीमती लछु साउदलाई ५ लाख ५९ हजार आठ सय रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । सायउदले डडेल्धुरा शाखाबाट २०७५ सालमा ५ लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका थिए ।
    उनको गत मंरिस ५ गते हृदयघातको कारण मृत्यु भएको थियो । हृदयघातका कारण मृत्यु भएपछि सानिमाले मृतककी श्रीमतिलाई दाबी भुक्तानी बापतको रहक चेकमार्फत हस्तान्तरण गरेको हो ।
    दाबी भुक्तानी कार्यक्रममा सानिमा लाइफका डडेल्धुरा शाखा प्रबन्धक दिजराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिंह साउंद, शिबनाथ गाउँपालिका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुष्मा चन्दलगायत स्थानीयको उपस्थितिमा निजको घरमा गई सो चेक हस्तान्तारण गरेको हो ।

    प्रतिकृया दिनुहोस्