काठमाडौं । सरकारले लामो समयदेखि प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको रायसहित फिर्ता आएको विधेयकलाई अघि बढाउँदै सरकारले संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । भूमि...बाँकी
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु भएको हो। हिमालयको उडान नम्बर एच ९७८० काठमाडौंबाट सोमबार साँझ ०७ः११ बजे सांघाईको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक...बाँकी
काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् । संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभा...बाँकी
काठमाडौं । एनसीएचएलले आफ्ना इएफटि कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो भएको नोट प्रचलनमा ल्याएको...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि ‘उठ्नै नसक्ने’ स्थितिमा नरहेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गोयलले बैंकिङ...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होसियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषले घर तथा जग्गा धितोमा आधारित विभिन्न सापटीको किस्ता नियमित नगरेका सञ्चयकर्तालाई असोज मसान्तभित्र बक्यौता किस्ता बुझाउन ताकेता गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा भुक्तानी गर्नुपर्ने...बाँकी
काठमाडौं । उच्च अदालत पाटनले हिमालयन लाइफ इन्स्योरेन्सको सहायक प्रमुख कार्यकारी अधिकृतद्वयलाई र प्रबन्धक बिबेक कुमार शाहलाई निलम्बन गर्ने आदेश तत्काल स्थगनमा राख्न नेपाल बीमा प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ। हिमालयन लाइफका सञ्चालक...बाँकी