News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकका ग्राहकले मासिक किस्तामा मेसिनरी सामाग्री किन्न सक्ने

    काठमाडौं । कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित...बाँकी

    सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण...बाँकी

    साढे दुई लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको २ लाख...बाँकी

    ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो...बाँकी

    महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ४ गते अन्तिम दिन हो । बैंकले १० वर्ष अवधिको...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्समा विशेष छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा। लि” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर आजदेखि सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १३० रूपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न...बाँकी

    एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावना...बाँकी

    एनआईसी एशिया बैंकले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्मको छुट

    काठमाडाैं । सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा...बाँकी