News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिकावडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई...बाँकी

    सिटिजन्स बैंकद्वारा एचआईभी संक्रमिट बालबालिकाको हेरचार गर्ने दुई संस्थालाई छात्रवृत्ति प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य...बाँकी

    लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्ति

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८० बैशाख ०३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्य लाई नियुक्ती गरेको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत श्री सुमन आचार्य...बाँकी

    नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

    काठमाडौं  । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका...बाँकी

    एन आई सी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

    काठमाडौं । यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन्। संविधान दिवसको अवसरमा गत असोज ३ गतेका...बाँकी

    एनएमबि बैंकको कर्णाली प्रदेशले गर्यो काँक्रेबिहार वरिपरि सरसफाइ

    काठमाडौं । एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो । बैंकको कर्णाली...बाँकी

    एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ बाट क्यु आर सेवा सुचारु

    काठमाडौं ।  एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ। उक्त सेवा सुचारु अनुसार एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, एप इबिएल टच २४ प्रयोगकर्ताले...बाँकी

    एनएमबि बैंकको “नयाँ वर्ष नयाँ धमाका, सजिलो क्युआर कर्जा

    काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय...बाँकी

    ग्लोबल आइएमई बैंकले ल्यायो एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल पाइने खाता

    काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले साँेचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ ।बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम...बाँकी