काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको संस्थापक समूहतर्फको सेयरको कटअफ...बाँकी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ६८औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा सम्पन्न गरेको छ । पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रमुख अतिथि रहनुभएको मूल समारोहमा उनले श्रमिकको रोजगारी र सेवासुविधा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो।...बाँकी
काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्वन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तफृबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरे ।...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका ६ जना संस्थापक शेयरधनीको २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंककै...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात्...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।...बाँकी