News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य...बाँकी

    सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । विसं २०६४ सालमा बैंकको आरम्भदेखि नै अधिकारी सिटिजन्स बैंकमा आबद्ध रहेका छन् । उनले प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका...बाँकी

    एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ । उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार...बाँकी

    सिद्ध कुमाख गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर घरमा पुगेर कृषि तथा पशुपंक्षी बीमा...बाँकी

    कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा...बाँकी

    ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत...बाँकी

    एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई महिनामा दियो ३१ करोड रूपैयाँ दाबी भुक्तानी

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो दुइ महिनामा ३० करोड ९४ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सका अनुसार दुई महिनाको अवधिमा कुल २ हजार २९६ वटा बीमा...बाँकी

    क्यान र मेट लाइफबीच साझेदारी, खेलाडीले १० लाखको बीमा सहित मेडिकल सुविधा पाउने

    काठमाडौं । नवीन बीमा समाधानहरूको अग्रणी प्रदायक, मेटलाइफ नेपालले खुसीका साथ राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदारी गर्ने घोषणा गरेको छ । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई...बाँकी

    काठमाडौंमा आउँदो अक्टोबर तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने...बाँकी