News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    महालक्ष्मी विकास बैंंकको २१ प्रतिशत लाभांश पारित

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा फागुन १३ गते शुक्रबार साधारणसभा भएको हो । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक...बाँकी

    एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा छुट

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई थप सेवासुविधा दिने गरी ललितपुरको सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतामार्फत् बैंकका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल...बाँकी

    राष्ट्र बैंकले पुराना नोटबाट ब्रिकेट बनाउँदै

    काठमाडौं । तपाईले पुराना नोट संग्रह गर्दै आउनु भएको होला । तर नोट छाप्ने संस्थाले भने पुराना नोटबाट ब्रिकेट बनाउन थालेको छ । यो समाचार तपाइलाई पत्याएन गाह्रो होला । तर राष्ट्र बैंकले शुक्रबाटबाट पुराना...बाँकी

    सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी

    कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको प्रतिकित्ता...बाँकी

    प्रभु लाइफले बोलायो साधारण सभा,सञ्चालकको निर्वाचन सहित यस्ता छन् प्रस्ताव

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत्र ६ गते हुने भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको आइपीओमा २७.३८ गुणा बढीको पर्यो आवेदन

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले निष्काशन गरेको आइपीओमा आज तेस्रो दिनसम्ममा १८ लाख १ हजार ९ सय ६१ जना आवेदकले १ करोड १२ लाख १० हजार ८ सय १० कित्ता शेयरको लागि आवेदन दिएका हुन्...बाँकी

    सानिमा बैंकले ल्यायो ई बैंकिङ्ग मार्फत भुक्तानी गर्दा क्यास ब्याकको अफर

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । यस योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने...बाँकी

    गुडविल फाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । गुडविल फाइनान्सले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव १ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ...बाँकी

    एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच द्विपक्षीय सम्झौता

    काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका...बाँकी