News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र ओम्नी मोटर्स प्रा.लि बिच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रा.लि का तर्फबाट सह निर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षर बिच...बाँकी

    साउनमा रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याङक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो। साउन एक महिनामा...बाँकी

    नेरुडे लघुवित्तले नयाँ कर्मचारीलाई दियो अभिमुखिकरण तालिम

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नयाँ भर्ना भएका कर्मचारीहरुको अभिमुखीकरण तालिम दिएको छ । नयाँ भर्ना भएका कर्मचारीहरुको १४ दिनको अनिवार्य अभिमुखीकरण तालिम संचालन गर्नु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले तालिमे प्रशिक्षार्थीको...बाँकी

    लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रोयल कश्मा रिसोर्ट, कुश्मा , पर्वतमा दिउसो १ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।...बाँकी

    नेरुडे लघुवित्तको सम्पत्ति शुद्धिकरण तथा प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय सस्थाले प्रदेश कार्यालय वर्दिवास अन्तर्गत रहेका ५३ जना कार्यालय प्रमुख तथा निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम शुक्रवार वर्दिवासमा सम्पन्न गरेको छ...बाँकी

    सन नेपाल लाइफको वीरगंज शाखाद्वारा विद्यालयलाई पाठ्य सामाग्री वितरण

    काठमाडौं । सन नेपाल लाइफको वीरगंज शाखाले बाल दिवसको उपलक्ष्यमा सामुदायीक विद्यालयका बालबालिकाको सामुदायीक विद्यालय प्रतिको आर्कषक बढाउनको लागि विद्यार्थीलाई विभिन्न पाठय सामाग्री वितरण गरेको छ । यस वीरगंज शाखाले शाखा प्रबन्धकको अगुवाईमा श्रीराम जानकी...बाँकी

    सन नेपाल लाइफको आईपीओ डिम्याटमा, एसएनएलआई संकेतबाट कारोबार हुने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ । एसएनएलआई (SNLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो ।...बाँकी

    एलआइसी नेपालको बीमा बजारीकरण सीप सम्बन्धि उत्पेरणा तालिम सम्पन्न

    काठमाडौं । एलआइसी (नेपाल) कोशी प्रदेशले “ बीमा बजारीकरण सीप” सम्बन्धि उत्पेरणा तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इटहरिमा यही २०८० साल भदौ २९ गते संचालन गरेको हो । तालिम कार्यक्रममा बिजय कुमार झा...बाँकी

    कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ?

    काठममाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा कारोबार शुरु भएको छ । आज कम्पनीको शेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचिकृत भएको थियो। पहिलो कारोबारको...बाँकी

    एशियन लाइफको विभिन्न शाखा तथा उप शाखाले अभिकर्ता तालिम संचालन गर्ने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागि हुन ईच्छुक व्यक्ति तथा संस्थाले आफुलाई पायक पर्ने कम्पनीको कुनै पनि शाखा वा उपशाखा कार्यालय सम्पर्क...बाँकी