News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्‍यो दुई नयाँ योजना

    काठमाडौं ।  आइतबारदेखि स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुइटा नयाँ योजना सार्वजनिक गरेको छ। सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ। त्यस्तै,...बाँकी

    एनसेलको १८औं वार्षिकोत्सव: सरप्राइज पुरस्कार, अब सीईओसँग ग्राहकको सिधा सम्पर्क

    काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आइतबार सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ। सन् २००५ को सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा संचालनमा ल्याएको थियो। ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको...बाँकी

    सञ्चयकाेषले अब याेगदानकर्ताकाे दम्पत्तीलाई नै घातक राेग उपचार सुविधा दिने

    काठमाडाै‌ं । कर्मचारी सञ्चय काेषले अबदेखि स्वास्थ्य उपचार सुविधा अन्तर्गत याेगदानकर्ताकाे दम्पत्तीलाई नै सुविधा उपलब्ध गराउने भएकाे छ।स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले...बाँकी

    सरकार समक्ष इप्पानका १२ माग, विद्युत विधेयक-२०८० संशोधन गरेर मात्रै पारित गर्न आग्रह

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विद्युत विधेयक-२०८० मा उल्लेख विभिन्न व्यवस्थाहरुप्रति असन्तुष्टि जनाएको छ । इप्पानले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्युत विधेयकका केही व्यवस्थाहरुप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेको हो । इप्पानले विद्युत...बाँकी

    मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

    काठमाडौं । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै...बाँकी

    आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा  “एकको डबल” अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन...बाँकी

    ईसेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश” अभियान यस वर्ष पनि जारी

    काठमाडौं । स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन- “मेरो डिजिटल...बाँकी

    काठमाडौं फोटोग्राफर संघको १५औं साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाडौं फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रगती प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।...बाँकी

    नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा प्याकेज उपलब्ध गराउने

    काठमाडौं । यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा...बाँकी

    नेपाल एसबिआई मर्चेण्टको सीईओमा लेखनाथ पोख्रेल नियुक्त

    काठमाडौं । मिति २०८० भदौ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा श्री लेखनाथ पोख्रेलज्यूलाई मिति २०८०÷०५÷३१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । यस अघि निजले...बाँकी