News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल सुपर लिग (एनएसएल) मा मार्की खेलाडिको रूपमा, राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध

    काठमाडौँ  ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा. ली. अन्तर्गतको एफ सी चितवन...बाँकी

    ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’ : अध्यक्ष ढकाल

    काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । उनले नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा...बाँकी

    प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रम

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रेग्मीले आज असोज ८...बाँकी

    नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री...बाँकी

    पुनर्बीमा कम्पनीको ५० लाख कित्ता सेयर लिलामी, हिमालयन लाइफले हाल्यो टेण्डर

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको करिव ५० लाख कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको छ । पुनर्बीमाको १० लाख कित्ता विशाल ग्रुपले लिलामीमा राखेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ७९ हजार...बाँकी

    नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित

    काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।...बाँकी

    सासु कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित,...बाँकी

    सिटिजन लाइफको आइपीओ डिम्याटमा, सिएलआई संकेतबाट कारोबार हुने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई  (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले...बाँकी

    “भेटेरिनरी डुबेपछि बीमामा छिरे बिना लगानी मनग्य आम्दानी भयो”: सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर: ईश्वरी बराल

    काठमाडौं । सफल हुन कसलाई मन लाग्दैन र ? त्यति हुँदा हुँदै पनि थोरै मानिसहरु मात्रै सफलताको सूचीमा पर्ने तथ्य जगजाहेर नै छ । त्यस्तै, बीमा क्षेत्रमा पनि आफ्नो अनुभवबाट खारिएर सफल भएका व्यक्तिमा पर्छन्...बाँकी