News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    सुर्योदय वोमी लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको पुस ३ गते बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८१/०८२ को को लागि कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो...बाँकी

    लाभांश वितरण नगर्ने नेपाल बैंकको निर्णय

    काठमाडौं । नेपाल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/ ८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको...बाँकी

    प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५...बाँकी

    नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक Soft International Pvt.Ltd   को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२...बाँकी

    कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता

    काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तीय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ । यस सहकार्य अन्तर्गत बैंक र विनरकले...बाँकी

    कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर प्रदान

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई...बाँकी

    महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर...बाँकी

    ओरिएण्टल इन्स्योरेन्स कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग

    काठमाडौं । ओरिएण्टल इंन्स्योरेन्स कम्पनीले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत गत भदौ २३ र २४ गते घटेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाकोहरुको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २०...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा विद्यालयलाई स्टेशनरी खरिदका लागि सहयोग

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–२, उचडिहवास्थित श्री कालिका आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले विद्यालयमा...बाँकी

    भद्रपुरमा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा, कोशी प्रदेशमा १४ शाखा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१०, चन्द्रगढीमा नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको कोशी...बाँकी