काठमाडौं । ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष रबिन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले उद्घाटन गरेका हुन्। कार्यक्रममा...बाँकी
काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस...बाँकी
काठमाडौं । नेपाल लाइफले दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भाद्र...बाँकी
काठमाडौं । कृषि विकास बैंकले मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको बताएको छ । मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको...बाँकी
काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी...बाँकी
काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजन गरेको कम्पनीले जनाएको छ । कायृक्रममा १ सयभन्दा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँगसम्झौता गरेको छ । यस सम्झौतामा कामना सेवा विकास...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले भदौ २२ गते शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैह्र सरकारी...बाँकी
काठमाडौं । एनआइसी एशिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले...बाँकी