News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सुर्यज्योति लाइफ नारायणगढ शाखाद्वारा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गुरुकुल स्कुल अफ साईन्स एण्ड म्यानेजमेन्टमा आयोजित कार्यक्रममा जीवन बीमाको महत्व र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरुको बारेमा नारायणी...बाँकी

    रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब

    काठमााडैं । चालु आर्थिक वर्षको आठ महिलनामा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण प्रकाशन गर्दै यस्तो बताएको हो । समिक्षा अवधिमा विप्रेषण आप्रवा...बाँकी

    बीमा कम्पनीहरुमात्रै होइन बैंकहरुले पनि पाएनन् सरकारबाट ब्याज अनुदानको अर्बौं रकम

    काठमाडौं । बीमा कम्पनीहरुले मात्रै होइन बैंकहरुले पनि सरकारबाट पाउने ब्याज अनुदानबापतको सहुलियत रकम नपाएको गुनासो गर्न थालेका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीएन)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकहरुले सरकारबाट पाउने सहुलियत रकम नपाएको गुनासो...बाँकी

    गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक सम्झौता

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लिबीच बुधबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन...बाँकी

    प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्राइभेट लिमिटेडबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीको तर्फबाट...बाँकी

    स्काइ वाकको टिकट किन्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले स्काईवाक टावरमा छुट पाउने भएका छन् । बैंक र काठमाडौं स्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काईवाक टावर) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हाे...बाँकी

    कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी

    पिपुल्स पावरले बैशाख १७ गते दुई आर्थिक वर्षको साधारणसभा गर्ने

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा बैशाख १७ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा गर्न लागेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक...बाँकी

    नेष्डो समृद्ध लघुवित्तले लाभांश नबाँड्ने

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको चैत २१ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...बाँकी

    कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो । यो...बाँकी