News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शेयरबजार, समाचार

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले त्रिशूली बिच रिसोर्टमा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवासुविधाहरुमा छूट दिने सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौतापश्चात कम्पनीका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा आकर्षक छुट पाउने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छूट पाउने भएका छन् । बैंक र बुद्ध एयर बीच भएको सम्झौता अनुसार अब ग्राहकहरु त्था तिनका परिवार (बुबा, आमा, श्रीमती, छोरा छोरी)...बाँकी

    ग्रील अध्यक्ष महर्जन नेपाल इको प्यानलमा

    भक्तपुर । ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल सल्लाघारी भक्तपुर पुगेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयमा पुगेर उनले अवलोकन अवलोकन भ्रमण गरेका हुन्...बाँकी

    सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

    काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको...बाँकी

    प्राधिकरण मन्त्रालयको सानो निकाय हो, डेडिकेटेड विवाद चाँडै टुंगिन्छ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् । संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा संसदको लेखा समितिमा छलफल...बाँकी

    सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले...बाँकी

    आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने...बाँकी

    कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर (एक अर्ब सात कराेड बीस लाख) सहयोग गरेकाे छ । कोइका र संघीय मामिला तथा सामान्य प्रशासन...बाँकी

    बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

    काठमाडौं । दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने...बाँकी