काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायणकुमार भट्टराई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको चैत १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो। उनी साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन्। यसअघि...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमिबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न सूचकांकमा आधारित दुध उत्पादन बीमालेख...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेको छ।...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २ सय पचास रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको...बाँकी
काठमाडौं । केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता...बाँकी
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरा जिल्लाको खप्तडछेडा गाउँपालिका वडा नं १ काँडामा स्थानीय कृषकहरुलाई १००० वटा कागतीका विरुवा वितरण गरेको छ। उक्त कार्यक्रम मिति २०८३ साल वैशाख ९ गते...बाँकी
काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे रेसिङ एक्सपेरियन्सको पुरस्कार वितरण गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राइडरहरूलाई सम्मान र पुरस्कार वितरण...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस योजनाले आईटी क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका...बाँकी