News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबीआई बैंकद्वारा आदर्श बालिका माध्यमिक विद्यालयमा स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान

    काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकका प्रमुख...बाँकी

    सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलसीबीच २ अर्ब ८ करोड व्यापार ऋण लिने सम्बन्धि सम्झौता

    काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको (२ अर्ब ८ करोड ७० लाख) व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...बाँकी

    कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक...बाँकी

    एनएमबि लघुवित्तको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ४ गतेदेखि लागू हुनेगरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय...बाँकी

    सर्लाहीको हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो कम्पनी बन्यो एसियन लाइफ

    काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा विस्तार गरेको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने एसियन लाइफ पहिलो बीमा कम्पनी बनेको छ। एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेका...बाँकी

    नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडढौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि...बाँकी

    धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता...बाँकी

    समाज लघुवित्तको अध्यक्षमा चौधरी नियुक्त

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिकी अध्यक्ष सन्तोषी...बाँकी

    हिमालयन लाइफको सञ्चालकमा ढकाल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका...बाँकी