News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    युनियन लाईफका डेपुटी सिईओ सुवेदीको औपचारिक विदाई

    काडमाडौं । युनियन लाईफबाट राजिनामा दिएका डेपुटी सिईओ कोषराज सुवेदीको राजिनामा स्वीकृत भएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ । छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका...बाँकी

    ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर कुश्मामा स्थापना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको...बाँकी

    उपत्यकाभित्र पुनः एक हप्ताका लागि थपियो निषेधाज्ञा

    काठमाडौं । उपत्यकाभित्र भदौ ३ गतेदेखि जारी रहेको निषेधाज्ञा एकहप्तासम्मको लागि लम्बिएको छ । पहिलो चरणमा भदौ १० गते मध्यरातसम्म जारी रहेको निषेधाज्ञा आजै (बुधबार) सकिँदै थियो । निषेधाज्ञा सकिनु अगाडि नै काठमाडौं उपत्यकाभित्र रहेको...बाँकी

    सोह्र जना बक्सिङ खेलाडीको कोरोना बीमा

    काठमाडौं । सोह« जना बक्सिङ खेलाडीको कोरोना बीमा भएको छ । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग)मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा भएको हो । पूर्व बक्सर एवम् नेपाल बक्सिङ संघका...बाँकी

    काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जना कोरोना भाइरस संक्रमित थपिएको छ । काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी

    कुमारी बैंकको ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको कुरा बैंकद्वारा जारी गरिएको एक सूचनामा भनिएको छ । बैंकद्वारा नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई...बाँकी

    एनआईसी बैंकको ‘सुपर सिक्स योजना’ सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार...बाँकी

    पोखरा महानगरपालिकाले होटललाई ‘पे–आइशोलेशन’ बनाउने

    काठमाडौं । कोरोना भाइरस संक्रमणको दिन प्रतिदिन जोखिम बढ्दैजाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने जनाउँदै पोखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पे–आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षण बिना सङ्क्रमण देखिएका...बाँकी

    मेयर फोरमको निर्णयः अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ सम्म बन्द गर्ने

    काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको अवस्था अझै...बाँकी

    क्रिकेट संघद्वारा ५१ जनाको कोरोना बीमा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको...बाँकी