News Portal

  • उपत्यकाभित्र पुनः एक हप्ताका लागि थपियो निषेधाज्ञा

    आर्थिकसंसार संवाददाता१० भदौ, २०७७
    ५०० पटक
    १० भदौ, २०७७

    काठमाडौं । उपत्यकाभित्र भदौ ३ गतेदेखि जारी रहेको निषेधाज्ञा एकहप्तासम्मको लागि लम्बिएको छ । पहिलो चरणमा भदौ १० गते मध्यरातसम्म जारी रहेको निषेधाज्ञा आजै (बुधबार) सकिँदै थियो ।
    निषेधाज्ञा सकिनु अगाडि नै काठमाडौं उपत्यकाभित्र रहेको काठमाडौं, ललितपुर र भुक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । बुधबारबाट एक हप्ताा थप गरिएको निषेधाज्ञा भदौ १७ गतेसम्म लागू रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्