News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

    काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको...बाँकी

    प्रभु बैंकले लाभांश नदिने.

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, बैंकले कम्पनीको...बाँकी

    सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।...बाँकी

    नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी

    आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच नगदरहित सेवा सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ब्लू क्रस हस्पिटलबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा प्रशासन सदस्य सती देवी गौतम...बाँकी

    समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच साझेदारी

    काठमाडौं । नेपाल राष्ट्र वैङ्कबाट “ग“ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स र वित्तीय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरी यस क्षेत्रमा सेवा पु-याई रहेको फाइनान्स फ्रेन्ड प्रा.लि. बीच वित्तीय साक्षरता प्रशिक्षण तथा...बाँकी

    दोस्रो त्रैमासमा समृद्धि फाइनान्सको नोक्सानी घट्यो

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार फाइनान्सको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो ।...बाँकी

    एनआईसी एशिया लघुवित्तद्धारा दुई प्रदेश अन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा...बाँकी

    लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् ९ एजेण्डा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे...बाँकी

    एनएलजी इन्स्योरेन्सद्धारा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशको बिर्तामोडमा झापामा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्स्योरेन्स रिक्स एण्ड सम्पत्ती सुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उक्त कम्पनीको सिइओ...बाँकी