News Portal

  • गृहपृष्ठ आइपिओ, ऊर्जा, समाचार

    होटल सब्रिनाले आइपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा...बाँकी

    समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजबाट सुरु गरे एकिकृत कारोबार

    काठमाडौं । समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभिएर आजबाट एकिर्कत कारोबार गरेका छन् । वित्तीय पहुँच बढाउने र लघु कर्जामार्फत स्वरोजगारी बृद्धि गरी गरीवी घटाउन सघाउ पु-याउने उद्देश्यले बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता...बाँकी

    बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन : गभर्नर अधिकारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकको ब्याजदर...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्काररोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी...बाँकी

    नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

    काठमाडौं । नेपाल एसबिआई बैंकले ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे चर्चा गरे । उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी...बाँकी

    ग्लोबल आइएमई बैंक र नास-आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास(आईटीका अध्यक्ष रिचन...बाँकी

    सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन

    काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे । राजेन्द्र कुमार...बाँकी

    ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बराल र सहायक महाप्रबन्धकमा थापा

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ...बाँकी

    बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले साविक गुराँस लाइफ र युनियन लाइफका शेयरधनीहरुलाई बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मर्ज हुनुअघि साविक गुराँस लाइफ र युनियन लाइफले...बाँकी

    नेपाल एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

    काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई...बाँकी