News Portal

  • गृहपृष्ठ कला साहित्य, राष्ट्रिय, समाचार

    ‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान

    काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । सम्मानपत्रसहित नगद राशि २ लाख रुपैयाँको यो सम्मान बर्सेनी प्रदान गरिँदै आएकोमा यस वर्ष थापालाई प्रदान गरिएको हो...बाँकी

    प्रशासनको लिकेज टाल्दै लक्ष्यअनुसारको राजस्व उठाउँछु : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेट कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । बुधबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजस्व...बाँकी

    कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको...बाँकी

    हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका...बाँकी

    नेसनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि साउन २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।...बाँकी

    मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा, मर्जरको ढोका खोल्ने

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।...बाँकी

    ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरेका थिए ।...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकः नाफामा ४४%को उछाल, रिजर्भमा ८३%को छलाङ

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५ करोड १२ लाख...बाँकी

    हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सास्थित विरुवागुठी शाखा कार्यालयले आफ्ना सदस्यलाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको हो। कम्पनीका सदस्य गणेश मुसहरको मृत्यु पश्चात...बाँकी