News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन,...बाँकी

    स्याङ्जामा गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकको भीरकोट नगरपालिकामा रहेको बयरघारी शाखाले भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो। बैंकको तर्फबाट प्रमुख प्रशिक्षक बैंकका जोखिम...बाँकी

    इपीएस फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई जना युुवाहरुको मृत्यु

    काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन उत्रिएका मध्ये २ जना युुवाहरुले आज ज्यान गुमाएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपिएस शाखा कार्यालयमा ईपिएस भाषा परीक्षाको लागि...बाँकी

    नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब ६४ करोड

    काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले...बाँकी

    नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि...बाँकी

    ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यास ब्याक...बाँकी

    सिटिजन्स बैंकले गर्यो काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । कम्पनीका अनुसार सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी,...बाँकी

    सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि नै...बाँकी

    माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

    काठमाडौं । माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो । भिसा...बाँकी

    सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

    काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज...बाँकी