News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । सोमबार मात्रै इन्स्योरेन्सको ३ करोड १५ लाख ६० हजार ५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी

    नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी

    ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो...बाँकी

    ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न...बाँकी

    नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद...बाँकी

    हिमालयन लाइफले गिरीको परिवारलाई दियो ३३ लाख १६ हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाद्वारा गिरी परिवारलाई दुई फरक सर्त बापत रु ३३ लाख १६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । उपशाखाले कुश्मा नगरपालिका वडा न.२ स्थित घरमै गई एक कार्यक्रमको...बाँकी

    वर्ष २०२३ मा सर्वाधिक कारबाहीमा पर्ने विकास बैंकमा कर्णाली, अरु कुन-कुन ? (सूचीसहित)

    काठमाडौं । वर्ष २०२३ मा नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी कारबाही कर्णाली डेभलपमेन्ट बैंकलाई गरेको छ। क्षेत्रीयस्तरको विकास बैंकमध्ये कर्णालीले यो वर्ष अनिवार्य नगद मौज्दातको नियम उल्लंघन गरेकोमा ८ पटकसम्म नगद जरिवाना तिर्नुपरेको हो। कर्जा–निक्षेप...बाँकी

    ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना...बाँकी

    ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं  वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य...बाँकी

    वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १७औँ...बाँकी