News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

    सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो...बाँकी

    मैले बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने हुँदैनः गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू सार्वजनिक कार्यक्रममा बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने नहुने स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज मौद्रिक नीतिका विषयमा गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो...बाँकी

    बजारलाई चलायमान बनाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छः अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन अब आगामी मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने सुझाव दिएका छन्। मौद्रिक नीतिका सम्बन्धमा महालंघले मंगलबार आयोजना गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा...बाँकी

    एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना

    काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ। बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१...बाँकी

    सिटिजन्स बैंकले सातै प्रदेशमा संचालन गर्यो लर्निङ्ग सेन्टर

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सबै प्रदेशको प्रदेश कार्यालय भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार कम्पनीको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरेका...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरविक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठकले असार २४ गतेदेखि लागु हुनेगरी...बाँकी

    लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी

    प्रभु इन्स्योरेन्सले बढायो ५०.१५% हकप्रद ल्याउने प्रक्रिया, सेबोनसँग माग्यो अनुमति

    काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीको गत वैशाख २० गते सम्पन्न २८ औँ...बाँकी

    एप्स सार्वजनिक गरेको दश महिनामै दुईवटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित मेट लाइफ नेपाल

    काठमाडौं । बीमितको सुविधाका लागि एप्स ल्याएको दश महिनामै जीवन बीमक मेट लाइफ नेपालले दुइवटा विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको छ। मेट लाइफ नेपालले नवाैं इन्स्योरेन्स एशिया अवार्डस २०२४ समारोहका अवसरमा सिंगापुरमा सोमबार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित...बाँकी